शुभ दिपावली र छठ पर्व काे उप्लक्ष्यमा हाम्रा जिराभवानी गाउँपालिकाको सम्पूर्ण कर्मचारीहरुको तर्फ वाट सवै महानुभावहरुमा हार्दिक शुभकामना व्यत्त गर्दछौ ।
जिराभवानी गाउँपालिकाको मोबार्इल एप्स सुरु
जिराभवानी गाउँपालिकाले गाउँका सुचना सहित हाम्रो गाउँपालिका मोबार्इल एप्स सर्वजानिक गरनेछाै ।
लिङ्क https://play.google.com/store/apps/details?id=np.gov.MoFALD