FAQs Complain Problems

सूचना तथा समाचार

सूचना !

दोस्रो पटक प्रकाशित कर्मचारी आवश्यकता।

जिराभवानी गाउँपालिकामा क्षयरोग मुक्त नेपाल अभियानका लागि देहाय बमोजिम स्वास्थ्य सेवाको जनशक्ति (सेवा करारमा) आवश्यक भएको हुदाँ योग्यता पुगेको नेपाली नागरिकहरूबाट ७ (सात) दिन भित्र दरखास्त आव्हान गरिएको छ।

कर्मचारी आवश्यकता।

यस पालिकामा क्षयरोग मुक्त नेपाल अभियानका लागि देहाय बमोजिम स्वास्थ सेवाको जनशक्ति ( सेवा करार) मा आवश्यक भएको हुदाँ योग्यता पुगेका नेपाली नागरिकहरूबाट १५ (पन्ध्र) दिन भित्र दरखास्त आव्हान गरिएको छ।

यस गाउँपालिकाको कार्यालयको लागि मिति २०८०/०८/०८ गते करार सेवामा पदपूर्ता लागि उम्मेदवारहरुको नामाबाली सम्बन्धि सुचना प्रकाशित गरिएको छ।

यस गाउँपालिकामाको कार्यालयको लागि मिति २०८०/०८/०८ गते गाउँपालिका कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्था अर्न्गगत रित्त पदहरूमा करार सेवामा पदपूर्ति गर्नका लागि सुचना अह्‌वान गरिएकोमा आवेदन दिने अन्तिम मिति २०८०/०९/०८ गते सम्म रितपूर्वक दर्ता हुन आएका  उम्मेदवारहरूको आवेदन उपर गाउँपालिकाको पद

Pages

//