सामाचार
वडा न. १ : महादेवपटी
हाम्रो वडा नं . १ महादेवपटी मा पर्छ । यो वडाको जनसंख्या अरु वडाको तुलनामा सवैभन्दा ठूलो छ । यो वडा भारत समेत छोएको छ । यस वडामा आठवटा सामुायिक विद्यालय र एक वटा मदरसा विद्यालय रहेको छ । यस वडाका जनप्रतिनिधि श्री शेख नुमान आजम २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्षको पदमा निर्वाचित हुनुभएको थियो भने हाल २०७९/०१/३० काे निर्वाचन मा श्री रामशरण खवास थारु ज्यू नेकपा एमाले बाट वडा अध्यक्ष काे पद मा निर्वाचित भएका हुन् ।
Population: 
७१७४
Ward Contact Number: 
९८५५०१११३४
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        