FAQs Complain Problems

सामाचार

Pages

सूचना तथा समाचार

अन्तिम नतिजा सम्बन्धमा

यस गाउँपालिकाद्धारा मिति २०८०।०४।०६ गते लिखित परिक्षा र मिति २०८०।०५।०३ गते अन्तर्बार्ताको पदपूर्ति समितिको अन्तिम नतिजा प्रकाशित गरिएको छ।

जिराभवानी गाउँपालिकाद्धारा माननीय उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री रमेश रिजाल ज्यूको सम्मान तथा अभिनन्दन कार्यक्रम मिति २०८०।०४।०८ गतेको हुने छ।

सुचीमा परेका उम्वेदवारहरूको लिखित परीक्षा हुने जानकारीको लागि सुचना प्रकाशित गरिएको छ।

करार सेवामा पदपूर्ति गर्नका लागि सुचना अहवान गरिएकोमा प्रारम्भिक सुचीमा परेका उम्मेदवारहरूको तपसिल बमोजिमको विज्ञापनहरूको निम्‍न मिति, समय र स्थानमा लिखित परीक्षा हुने सुचना प्रकाशित गरिएको छ।

Pages