सामाचार
१५ औँ गाउँ सभा जिराभवानी गाउँपालिकाको कार्यालय
यस जिराभवानी गाउँपालिका पर्साको मिति २०८२ असार ८ गते आइतबारको दिन गा.पा. अध्यक्ष श्री अनोज चौधरी ज्यूको अध्यक्षतामा १५ औं गाउँ सभा अधिवेशन वडा नं. ३ को वडा कार्यालयको सभाहलमा गा.पा. उपाध्यक्ष रेखा चौधरी ज्यूबाट आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि निति तथा कार्यक्रम वडा अध्यक्ष, प्र.प्र.अ. ,कार्यपालिाका सदस्य, गाउँ सभा सदस्य, कर्मचारी, प्र.अ., सुरक्षाकर्मी, पत्रकार ल्गायतको उपस्थितिमा प्रस्तुत गरी कुल बजेट रु. ३६ करोड ९ लाख रुपैयाँ रेहेको जानकारी समेत दिनु भयो।