FAQs Complain Problems

सामाचार

Pages

८०/८१

दोस्रो पटक प्रकाशित कर्मचारी आवश्यकता।

जिराभवानी गाउँपालिकामा क्षयरोग मुक्त नेपाल अभियानका लागि देहाय बमोजिम स्वास्थ्य सेवाको जनशक्ति (सेवा करारमा) आवश्यक भएको हुदाँ योग्यता पुगेको नेपाली नागरिकहरूबाट ७ (सात) दिन भित्र दरखास्त आव्हान गरिएको छ।

सिलबन्दी ठेक्का दर्ता गर्ने र खोल्ने मिति सम्बन्धमा।

कर्मचारी आवश्यकता।

यस पालिकामा क्षयरोग मुक्त नेपाल अभियानका लागि देहाय बमोजिम स्वास्थ सेवाको जनशक्ति ( सेवा करार) मा आवश्यक भएको हुदाँ योग्यता पुगेका नेपाली नागरिकहरूबाट १५ (पन्ध्र) दिन भित्र दरखास्त आव्हान गरिएको छ।

Pages