FAQs Complain Problems

सामाचार

Pages

यस गाउँपालिकाको कार्यालयको लागि मिति २०८०/०८/०८ गते करार सेवामा पदपूर्ता लागि उम्मेदवारहरुको नामाबाली सम्बन्धि सुचना प्रकाशित गरिएको छ।

यस गाउँपालिकामाको कार्यालयको लागि मिति २०८०/०८/०८ गते गाउँपालिका कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्था अर्न्गगत रित्त पदहरूमा करार सेवामा पदपूर्ति गर्नका लागि सुचना अह्‌वान गरिएकोमा आवेदन दिने अन्तिम मिति २०८०/०९/०८ गते सम्म रितपूर्वक दर्ता हुन आएका  उम्मेदवारहरूको आवेदन उपर गाउँपालिकाको पदपूर्ति समितिको मिति २०८०/१०/०७ गते बसेको वैठकको निर्णयानुसार प्रारम्भिक सुचीमा परेका तपसिल बमोजिमका उम्मेदवारहरूको नामाबली सम्बन्धित सवैको जानकारीको लागि यो  सुचना प्रकाशित गरिएको छ।

आर्थिक वर्ष: